हिल टीएमसी खरसांग महुकुमा समितिले जनायो हिलटीएमसी अध्यक्ष शान्ता छेत्री अनि चैयरमैन एलबी राईलाई सम्बरदना जनायो।

Spread the love

हिल टीएमसी खरसांग महुकुमा समितिले जनायो हिलटीएमसी अध्यक्ष शान्ता छेत्री अनि चैयरमैन एलबी राईलाई सम्बरदना जनायो। आज आयोजित उक्त कार्यक्रममा बिभिन्न क्षेत्रबाट बिभिन्न दल त्याग गरि हिल टीएमसी पार्टीमा सामिल जनाउने कार्यक्रम पनि सम्पन्न भएको छ।

NAC NEWS INDIA


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *