गोर्खा जनमुक्ति मोर्चा Binoy खेमा अनि बिक्रान foundation को एउटा कार्यक्रम सम्पन्न

गोर्खा जनमुक्ति मोर्चा Binoy खेमा अनि बिक्रान foundation को एउटा कार्यक्रम सम्पन्न गरिएको थियो उक्त कार्यक्रम गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामङ, साथै बिक्रम फाउंडेशनका प्रतिनिधिको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त सभा राख्नुको मूल उद्देश्य
हाल कोरानको दोस्रो लहर भयावह हुँदै गएको हुनाले उनीहरुले विशेषगरी oxygen को उप्लब्दि साथै Isolation Center निर्माण तर्फ ध्यानाकर्षण गरिरहेको बताएका छन्