हत्यारालाई कठोर सजायको माग गर्दै बिजनबारी बजारमा प्रतिबाद रयाली

Spread the love

बिजनबारी सिटिजन फोरमको आयोजना तथा वरिपरिको विभिन्न सघसस्थाहरुको उपस्थितिमा हत्यारालाई कठोर सजायको माग गर्दै बिजनबारी बजारमा प्रतिबाद रयाली

बिजनबारी: हिजो मध्यदिउसो बिजनबारी बजार नजिकै रेलिङ फोरजिरोमा भएको जगन्य हत्याले बिजनबारी क्षेत्रमा त्रासको माहोल छाएको छ भने यस काण्डको उचित न्यायीक जाच हुनुपर्ने तथा अपराधीलाई चाडै खोजी कठोर दण्ड दिनुपर्ने मागको साथमा सिटिजन फोरम बिजनबारीको आयोजनामा वरिपरिको विभिन्न सघ सस्थाहरुलाई लिएर प्रतिबाद रयालीको आयोजना गरिएको छ भने उपस्थिति सबैले यस्तो घटनाले बिजनबारी तनावग्रस्त भएको तथा दोषीलाई चाडै खोजी कडोर सजाय हुनुपर्ने माग गरेका छन।

NAC NEWS INDIA


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *