वार्ड नम्बर २ का समितिका सदस्यहरू अघि आए दीपेन्द्र ठकुरीको समर्थनमा।

Spread the love

दार्जीलिङ्ग नगरपालिका वार्ड नम्बर २ का समितिका सदस्यहरू अघि आए दीपेन्द्र ठकुरीको समर्थनमा। भने हामीले नै दीपेन्द्र भाईलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुनु पठाएका हौ। + वार्ड नम्बर 2 को वार्डवासी समिति को सर सल्लाह अनुसार नै दीपेन्द्र भाइ गएका हुन्। + दीपेन्द्र भाई माथि लागेको आरोप झुटो हो। + उनको परिवार माथि कसैले केहि गर्ने कोशिश नगरोस्। + दीपेन्द्र भाई पैसामा बिक्री हुने व्यक्ति नै होइन। + हामीले नै उहाँलाई चुनावमा उठाएका हौ अनि हामीले नै मिलेर अर्को पार्टीमा जानु भनेर पठाएका हौ। + दीपेन्द्र भाइ तपाईं नडराउनु होस। दिल खोलेर काम गर्नुहोस। वार्ड वासी तपाईंको साथमा छ। वार्ड नम्बर २ समितिका सदस्यहरु

NAC NEWS INDIA


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *