मङपु लाब्दा विभागमा हिल टीएमसीको सम्बर्द्धना एवं झन्डा ग्रहण कार्यक्रम सप्पन्न।


आज मङपु लाब्दा विभाग सार्वजनिक भवनमामा जी.एस.राईको अध्यक्षतामा मङपु लाब्दा विभागमा हिल टीएमसीको सम्बर्द्धना एवं झन्डा ग्रहण कार्यक्रम सप्पन्न भयो/
आजको कार्यक्रममा राज्यसभा सासद शान्ता छेत्री;दार्जिलिङ जिल्ला अध्यक्ष एल.बी.राई;अनि हिलटीएमसी शीर्ष नेतृत्वहरु एन.बी.खवास;मिङमा आजी भुटिया;रेजिनागरुङ; किरण ब्लोन;सन्तोष खवास;बुद्ध कुमार मोक्तान लगायत पार्टीका अन्य प्रतिनिधिगण उपस्थित थिए।मुनाल घिसिङले संचालन गरेको कार्यक्रममा नविन मिश्रले स्वागत सम्भाषाण राखेका थिए।