भर्खरै पार्टीमा सामेल भएका सभासद प्रमोषकर ब्लोनको आरोप


भर्खरै पार्टीमा सामेल भएका सभासद प्रमोषकर ब्लोनको आरोप
- मेरो समष्टिको कोटा आज पूरा भयो।
- अजय एडवर्ड्सले छोड्ने नेताहरुको चरित्र हत्या गर्दैछ
- हामी पैसाको पछि लाग्ने भिखारी चाहिँ होइनौ। सिमेन्ट र रडको राजनीति गर्ने हामी होइनौं।
+नगर पार्षदहरुले खुल्ला रुपमा काम गर्नु पाएनन्। उकुस मुकुस भएर उनीहरूले सत्ता छोडेका हुन्।
- अदृश्य रूपमा अजय एडवर्ड्सले दानपा चलाए।