पोख्रेबुङ शाखा बस्तीमा हाम्रो पार्टीको शाखा गठन गरियो।

Spread the love

हिजो दिनाक 13/03/2022 को दिन हाम्रो पार्टीको शाखा गठन गरिएको छ।
उक्त सभामा हाम्रो पार्टीको नेतृत्वमा शाखा गठन गरिएको हो हाम्रो पार्टीको हात मजबुत बनाउन साथै मजबुत टिकाउ दिनको निम्ति हामी सबै तत्पर रहने छौ भन्दै भिडियो मार्फत जनाएका छन्
सभा चयन गरिएको नाम यस प्रकारको रहेको छ:-
सभापति:अमर खत्रि
केशियर :सिदेश्ना सुब्बा
प्रमुख सल्लाहकार :मन प्रसाद सञ्चुरी
सचिव :भरत सुब्बा
सबैले आफ्नो आफ्नो पदभार ग्रहण गरेपछि जिम्मेवारीलाई सहि ढंग र अध्यक्ष श्री अजय एडवर्ड्स र हाम्रो पार्टी प्रति ईमानदार रहेर काम गर्ने भनेर यस भिडियो द्वारा जानकारी दिएका छन्।

NAC NEWS INDIA


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *