गोर्खा जनमुक्ति नारी मोर्चा मङ्पु लाब्दा समष्टि गठन कार्यक्रम सप्पन्न ।

Spread the love

Darjeeling:

आज दिनाङ्क 6/9/2021 को दिन गोर्खा जनमुक्ति नारी मोर्चा मङ्पु लाब्दा समष्टि समिति श्रीमती नैना कला राईको सभापतित्वमा पार्टी कार्यलय रेसेप बजार मेन रोडमा सप्पन्न भयो। सभा संचालन समष्टि श्री बुद्ध कुमार थापाले गरेका थिए।आजको चुनावी अधिकारीको रुपमा दार्जीलिङ तराई डुवार्स प्लान्टेसन लेवर युनियन केन्द्रिय समिति सदस्य श्रीमान रतन लामा लाई चयन गरे पश्चत सभालाई रतन लामाज्युले सम्बोधन गरे पछी भोटिङ सिस्टमले चुनाव प्रक्रिया सुरु गर्नु भयो । आज चयन भएका नारी मोर्चाका समिति यस प्रकारले छन। सभानेत्री श्रीमती नैना कला राई उपसभानेत्री श्रीमती निलिमा सुब्बा सचिवा श्रीमती संगीता राई सह सचिवा श्रीमती सुजाता राई सागठनिक सचिवा 1,श्रीमती प्रकृति शर्मा 2, अनुशा शेर्पा 3, श्रीमती रेनु तामाङ 4, बिध्या तामाङ कोषअध्यक्ष श्रीमती रेनु राई श्रीमती बन्दना थापा लेखापरीक्षक श्रीमती जनिता सुन्दास श्रीमती जोशिला थापा प्रबक्ता श्रीमती ससिया राई श्रीमती निलु गुरुङ सहल्लाकार श्रीमती मिरा दहाल श्रीमती सशि कला तामङ श्रीमती रिना मंगर श्रीमती किमा शेर्पा साथै 11 जनाको कार्यकारी समिति चयन भएका छन् । सभामा समष्टि सभापति श्रीमान सरन राई सचिव श्री बुद्ध कुमार थापा युवा मोर्चा कार्यकरी अध्यक्ष श्रीमान चन्दन खवास सचिव श्री सागर गुरुङ केन्द्रिय समिति युवा मोर्चा सदस्य श्री अनमोल थापा महकुमा समिति सचिव श्री सन्जिव सुबेधी महुकुमा सगाठनिक सचिव मुकेश मंगर युवा मोर्चा मह्कुमा सदस्य श्रीमान प्रबास तामाङ महकुमा समिति सगाठनिक सचिव श्रीमान सन्जिव तामङ श्रीमान उर्गेन शेर्पा महकुमा समिति कोषअध्यक्ष श्रीमान कपिल लोहार महकुमा समिति सदस्य श्रीमान बिपाल राई साथै समष्टि अन्तर्गत शाखा प्रतिनिधि हरुको विशेष उपस्थिति रहेको थियो भने अन्तमा सभाको सभानेत्री श्रीमती नैना कला राईले सभालाई सम्बोधन गर्नु हुँदै सबै चयन भएका सदस्यहरु लाई शुभकामना साथै सभालाई सफल परिदिनु भएकोमा धन्यवाद दिदै सभा बर्खास्त गर्नु भयो।

NAC NEWS INDIA


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *