आलोक कान्त मणि थुलुङको अजय एडवर्ड्सलाई सुझाव:


आलोक कान्त मणि थुलुङको अजय एडवर्ड्सलाई सुझाव:
- पार्टी नीतिले चलाएको हुनुपर्छ। बगमफुसे कुराले होइन।
- पाहाडले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई स्वीकार गरिसकेको छ ।
- चरित्र हत्या गर्नु छोडनु होस। त्यसको सट्टा आत्ममन्थन गर्नुहोस। अरूको चरित्र हत्या गरिरहनु भयो भने, जनताले मात्र होइन परिवारले पनि छोड्ने छन्।
- Fear factor लाई परास्त गर्ने चाहिँ हामी हौं। No more fear भनेर कराउँदैमा केही हुने वाला छैन।