आलोक कान्त मणि थुलुङको अजय एडवर्ड्सलाई सुझाव:

Spread the love

आलोक कान्त मणि थुलुङको अजय एडवर्ड्सलाई सुझाव:

  • पार्टी नीतिले चलाएको हुनुपर्छ। बगमफुसे कुराले होइन।
  • पाहाडले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई स्वीकार गरिसकेको छ ।
  • चरित्र हत्या गर्नु छोडनु होस। त्यसको सट्टा आत्ममन्थन गर्नुहोस। अरूको चरित्र हत्या गरिरहनु भयो भने, जनताले मात्र होइन परिवारले पनि छोड्ने छन्।
  • Fear factor लाई परास्त गर्ने चाहिँ हामी हौं। No more fear भनेर कराउँदैमा केही हुने वाला छैन।

NAC NEWS INDIA


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *